भुगोलपार्क अभिमत सर्वेक्षण: देशभर मनाईदै माघे संक्रान्ति पर्व, आजैबाट उत्तरायण आरम्भ बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१५ चैत्र, २०८०,०८:५०

हरेक वर्ष माघ महिनाको पहिलो दिन माघे संक्रान्ति पर्व मनाईन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने आजको दिनलाई ठाउँ र समुदाय अनुसार माघी, तिलुवा संक्रान्ति, मकर सङ्क्रान्ति आदिको रुपमा आ-आफ्नै परम्परा अनुसार मनाईन्छ। आजका दिन घ्यू, चाकु र तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।









Comments