आइतबार उपत्यकामा सार्वजनिक बिदा

Bhugolpark

१६ जेष्ठ, २०८२,१६:२७

काठमाडौँ, जेठ १६: आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको 2 गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए। हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ। यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ।


75 Views

Comments