काठमाडौँ, जेठ १६: आगामी आइतबार (जेठ १८ गते) भोटो जात्राको अवसरमा सेयर बजार बन्द रहने भएको छ। नेप्सेले सार्वजनिक सूचना जारी गर्दै सो दिन सार्वजनिक बिदा परेकाले सेयर कारोबार नहुने जानकारी गराएको छ। अब सेयर बजार सोमबार (जेठ १९ गते) बिहान ११ बजेबाट पुनः सञ्चालनमा आउनेछ।
15 Views
Comments
Suggestion Box
×
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to
grow.
Comments