भोटो जात्रामा सेयर बजार पनि बन्द

Bhugolpark

१६ जेष्ठ, २०८२,१६:३१

काठमाडौँ, जेठ १६: आगामी आइतबार (जेठ १८ गते) भोटो जात्राको अवसरमा सेयर बजार बन्द रहने भएको छ। नेप्सेले सार्वजनिक सूचना जारी गर्दै सो दिन सार्वजनिक बिदा परेकाले सेयर कारोबार नहुने जानकारी गराएको छ। अब सेयर बजार सोमबार (जेठ १९ गते) बिहान ११ बजेबाट पुनः सञ्चालनमा आउनेछ। 


350 Views

Comments