काठमाडौँ, जेठ १६: शुक्रबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
34 Views
Comments
Suggestion Box
×
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to
grow.
Comments