अब UAE काम गर्न जाने नेपाली हरूको न्यूनतम तलब

Bhugolpark

१२ असार, २०८२,१३:३९

राम्रो निर्णय: अब UAE काम गर्न जाने नेपाली हरूको न्यूनतम तलब 1000 AED र खाना खर्च 400 AED हुनुपर्ने नोटिस नेपाल सरकारको श्रम मन्त्रालयले निकालेको छ। 

Unskilled - 1,000 + 400 AED ( ~ NPR 52,000) 

Semi Skilled - 1,200 + 400 AED (~ NPR 59,800) 

Skilled - 1,500 + 400 AED (~ NPR 70,000 AED)

Highly Skilled - 6,000 + 400 AED (~ NPR 2.39 Lakhs)

Source: Nepal Embassy, Abu Dhabi। 


14 Views

Comments