आगामी निर्वाचन फागुन २१, २०८२ मा हुने

Bhugolpark

२ आश्विन, २०८२,१५:४९

निर्वाचन आयोगले संविधानसभा निर्वाचनपछि २०७४ सालमा पहिलो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७ अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ रुपैयाँ खर्च गरेको थियो।

त्यसपछि, २०७९ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६ अर्ब ५५ करोड ६९ लाख २८ हजार रुपैयाँ खर्च भएको थियो।

सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रदेश सभाबाहेक प्रतिनिधि सभाको मात्रै निर्वाचन गर्ने घोषणा गरेको छ।


637 Views

Comments