अहिलेसम्म कुन पार्टीले कहाँ जिते?

Bhugolpark

७ मंसिर, २०७९,०५:०६

तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३/३ क्षेत्रमा जित हासिल गरेका छन्।

नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन्।

कसले कहाँ जिते?

नेपाली कांग्रेस

काठमाडौं-१: प्रकाशमान सिंह

काठमाडौं-३ सन्तोष चालिसे

काठमाडौं-४: गगन थापा

काठमाडौं-५: प्रदीप पौडेल

काठमाडौं-१०: राजन केसी

मनाङ- टेकबहादुर गुरूङ

मुस्ताङ: योगेश गौचन

तनहुँ-२: शंकर भण्डारी

सुर्खेत-२: हृदयराम थानी

ललितपुर-१: उदयशमशेर राणा

पर्सा-४: रमेश रिजाल

डडेल्धुरा: शेरबहादुर देउवा

रसुवा: मोहन आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं-८: विराजभक्त श्रेष्ठ

काठमाडौं-२ : सोविता गौतम

काठमाडौं-७: गणेश पराजुली


653 Views

Comments