कसले कहाँ जिते?

Bhugolpark

७ मंसिर, २०७९,०७:५८

तीन दिनदेखि जारी प्रतिनिधिसभाको मतगणनामा बुधबार बिहानसम्म २७ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी ४सिट र नेकपा एमालेले सिटमा जित हासिल गरेका छन्। नेकपा माओवादीले २सिटमा जित हासिल गरेका छन्।

नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन्।

कसले कहाँ जिते?

नेपाली कांग्रेस

काठमाडौं-१: प्रकाशमान सिंह

काठमाडौं-३ सन्तोष चालिसे

काठमाडौं-४: गगन थापा

काठमाडौं-५: प्रदीप पौडेल

काठमाडौं-१०: राजन केसी

मनाङ- टेकबहादुर गुरूङ

मुस्ताङ: योगेश गौचन

तनहुँ-२: शंकर भण्डारी

सुर्खेत-२: हृदयराम थानी

ललितपुर-१: उदयशमशेर राणा

पर्सा-४: रमेश रिजाल

डडेल्धुरा: शेरबहादुर देउवा

रसुवा: मोहन आचार्य

नेकपा एमाले

ललितपुर-२: प्रेम महर्जन

काठमाण्डौ-९: कृष्णगोपाल श्रेष्ठ

उदयपुर-२: अम्बरबहादुर रायमाझी

पाल्पा-२: गोकर्ण विष्ट

ताप्लेजुङ:योगेश भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं-८: विराजभक्त श्रेष्ठ

काठमाडौं-२ : सोविता गौतम

काठमाडौं-७: गणेश पराजुली

काठमाण्डौं-६:शिशिर खनाल

 

नेकपा माओवादी

सिन्धुली-: राजन दाहाल

रुकुमपूर्व:पूर्णबहादुर घर्ती

नेकपा (एकीकृत समाजवादी)

अछाम -:शेरबहादुर कुवर

नागरिक उन्मुक्ति पार्टी

कैलाली-: गंगाराम चौधरी

राष्ट्रिय प्रजातन्त्र

बाँके-: धबलशम्शेर जबरा


332 Views

Comments