सुनसरी ४ बाट सञ्चार मन्त्री कार्की विजयी

Bhugolpark

१५ मंसिर, २०७९,०७:४८

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्।

मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै विजयी भएका हुन्।

कार्कीले ३० हजार ४८३ मत ल्याएका छन् भने कुसियैतले ३० हजार ३७१ मत ल्याएका छन्।



280 Views

Comments