विशेष पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला ।
Participate
तपाईको विचारमा रवि लामिछानेको पार्टी रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए के हुन्थ्यो?आफ्नो अभिमत व्यक्त गर्नुहोला।
Participate
२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर अरुणकुमार चौधरीसहित १ जना जेल चलान भएको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।
Participate
संघीय गणतन्त्र बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।
Participate
HamroNeta.Online Poll: संसदमा दलहरूसँग विश्वासको मत माग्दा ‘आफूले पाँच वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकमा गर्छु’ भन्ने प्रधानमन्त्री प्रचण्डको भनाईमा आफ्नो अभिमत व्यक्त गर्नुहोला ।
Participate
अर्थ मन्त्रालयले विभिन्न शीर्षकको बजेटमा करिब २५ अर्ब (२० प्रतिशत) जोगिने गरी खर्च कटौती गर्ने निर्णय गरेको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।
Participate
धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएको अभियोगमा इन्स्पेक्टरसहित सबै प्रहरी जिल्ला तानिएको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।
Participate
शहीद दिवसको बारेमा आफ्नो अभिमत व्यक्तगर्नुहोला।
Participate
सर्वोच्च अदालतको संवैधानिक अदालतले पुन: नागरिकता लिन दिएको निर्देशनअनुरुप रविले आइतबार नै नागरिकता लिएको बारेमा आफ्नो अभिमत व्यक्तगर्नुहोला।
Participate
सर्वोच्चको फैसलाको स्वागत गर्ने भन्दै लामिछानेले आफू ‘अनागरिक’ भएको भन्ने भनाईको बारेमा आफ्नो प्रतिक्रिया दिनुहोला।
Participate