author
भीम उपाध्याय
Reset

पूर्व राजा ज्ञानेन्द्र शाह कस्तो लाग्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह २०५८ जेठ २२ मा कसरी राजा भएका थिए ? भनि सोधिएको प्रश्नमा हाल सम्म ७९.२८ % प्रतिशतले २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्डपछि राजाको उत्तराधिकारी भएकाले,९.९८ % प्रतिशतले राज्य सहायक पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले,९.०४ % प्रतिशतले विदेशीको चलखेलले,१.७ % प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिएका छन्।

View All results