भारतीय नागरिक उड्डेयन [विमानपत्तन] प्राधिकरणले यात्रुहरूबाट कोरना[कीभिड] संक्रमणको दर तिब्र रुपमा बढने खतरा

Bhugolpark

१० पुष, २०७९,१०:३०

भारतीय नागरिक उड्डेयन [विमानपत्तन] प्राधिकरणले मिति २२ डिसेम्भर २०२२ एसआई/ओप्स/७१७/एम एम २०२२/६१३-६२०मा आफ्नो मातहतको राष्ट्रिय र अन्तराष्ट्रिय उडानबाट आएका यात्रुहरूबाट कोरना[कीभिड] संक्रमणको दर तिब्र रुपमा बढने खतरा देखाउँदै सावधानी अपनाउँन आग्रह गरेकोले नेपालको एयरपोट, भारत र चीनको सीमाना नाकामा सरकारले आवतजावत गर्ने यात्रुहरूलाई स्वास्थ्य चेकजाच कडाइ गर्नुपर्ने देखिन्छ नत्र हाम्रो जस्तो विकासशील देशको अर्थतन्त्र ओरालो लागेर थिलथिलो बनेको अबस्थामा झन विकराल स्थिति बन्न सक्ने भूगोल पार्कको प्रक्षेपण रहेको छ ।



281 Views

Comments