आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभारः राष्ट्रपति सी

Bhugolpark

२२ फाल्गुन, २०७९,१६:४१

चीनका राष्ट्रपति सी चिन फिङले आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्य भएको बताउनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चीनको १४औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा जियाङसु प्रान्तका प्रतिनिधिमण्डलका सदस्यहरू सँग छलफलमा भाग लिँदै आइतबार उक्त टिप्पणी गर्नुभएको हो।


390 Views

Comments