ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

Bhugolpark

२७ फाल्गुन, २०७९,१६:०३

चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन हुनु भएको छ । ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुभएको हो । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।


350 Views

Comments