रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

Bhugolpark

६ चैत्र, २०७९,१२:२३

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णयलाई उल्टयाउदै सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

 

सरकारले दिँदै आएको अनुदानबारे विस्तृत अध्ययन पछि आवश्यक निर्णय गरी थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता रेखा शर्माले उक्त कुरा जानकारी दिनु भयो। 


444 Views

Comments