तनहुँ–१ मा भएको निर्वाचनको २ बजेपछिको अपडेट

Bhugolpark

११ बैशाख, २०८०,१४:४५

तनहुँ–१ : डा. स्वर्णिमले साढे १३ हजार कटाउँदा गोविन्दको साढे आठ हजार मात्रै

वैशाख ११,काठमाडौं । तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनमा २० वडाको मतगणना सकिएको छ।  २७ हजार ४४ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले १३ हजार ७४९ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्।

उनलाईं पछ्याउँदै कांग्रेसका गोविन्द भट्टराईको आठ हजार ३६ छ ।

नेकपा (एमाले) का सर्वेन्द्र खनाल चार हजार ३९५ मतसहित तेस्रो स्थानमा छन् ।


331 Views

Comments