author
Karobar Daily
Reset

कारोबार भूगोलपार्क पोल

यो वर्ष (सन् २०२४) मा सरकारले राखेको लक्ष्यका तुलनामा पर्यटक नआउनुलाई के भन्नुहुन्छ ? भनि सोधिएको प्रश्नमा हाल सम्म ८८.८९ % प्रतिशतले सरकारले प्रवद्र्धनको कामै गरेन,० % प्रतिशतले लक्ष्य नै धेरै हो,११.११ % प्रतिशतले पर्यटकीय गन्तव्य नै छैनन् भनि अभिमत दिएका छन्।

View All results