सांसद डा.अमरेश कुमार सिंहले भनेझैँ के एनसेल बिक्रीमा इतिहासकै ठूलो भ्रष्टाचार होला ?
-
समाचारलाई आधारमान्दा ठूलो भ्रष्टाचार भएको छ(59.45%)
-
छानविनपछि मात्र भन्न सकिन्छ(6.69%)
-
जे भएपनि सत्यतथ्य कुरा के हो बाहिर ल्याउँनुपर्छ(31.5%)
-
यस विषयमा मलाई केहि भन्नु छैन्(2.36%)
जसले जतिपटक किनबेच गरे पनि विसं २०८६ सालपछि नेपाल सरकारकै स्वामित्व आउँने एनसेलको विषयमा किन हंगमा भएको होला ?
-
एनसेलको किनबेचमा करछली भएको हुनसक्ने आशंकामा(35.43%)
-
एनसेलको सस्तो मुल्यमा मलेशियन कम्पनी विवादस्पद व्यक्ति शतिसलाल आचार्यले किनेकाले(10.24%)
-
एनसेल किनबेचमा राजनीतिज्ञ कर्मचारी र व्यापारीको मिलेमतो भएकाले(51.57%)
-
अन्य(2.76%)
सरकारले बनाएको एनसेलको शेयर बिक्री छानविन समितिले के घोटाला भएको सत्यतथ्य रकम बाहिर ल्याउँला ?
-
ल्याउँछ(7.09%)
-
ठूला दल कै संलग्नता हुनाले सत्यतथ्य बाहिर ल्याउँदैनन्(68.9%)
-
प्रचण्ड सरकारको इच्छाशक्तिमा भरपर्छ(15.75%)
-
पर्ख र हेरको स्थितिमा छु(8.27%)
अमरेश कुमार सिंहले सदन, संसदीय समिति र अन्य ठाउँमा उठाएको आवाज कस्तो लाग्यो ?
-
समय सान्दर्भिक यानी सहि छ(29.92%)
-
उनले भनेझैँ नेताको आचरण र नीतिगत भ्रष्टचारको अन्त्य हुनुपर्छ(34.65%)
-
वर्तमान व्यवस्था राम्रो छ तर शासकहरू सुघ्रिनुपर्छ(15.35%)
-
अमरेश कुमार सिंहले उठाएको माग पूरा हुन राजा आउँनुपर्छ(20.08%)
सांसद अमरेश कुमार सिंहले किन ७ महिना पहिले सदनमै कपडा खोलेका होलान ?
-
सत्ता पक्षका सांसदहरूले चरम भ्रष्टचार गरेकाले(23.23%)
-
सत्ता पक्ष र विपक्षका सांसदहरूले चरम भ्रष्टचार गरेकाले(49.21%)
-
संसदीय मुल्यमान्यता भुलेकाले(18.9%)
-
मलाई थाहा भएन(8.66%)