“क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिन भन्नु हो …..तिनीहरूलाई जेल कोच्ननुपर्छ” भन्ने मन्त्री किराँतीको भनाई कस्तो लाग्यो ?
-
गैर जिम्मेवार अभिव्यक्ति(39.33%)
-
उनले क्रिश्चिनीटीलाई सम्मान गर भन्न खोजेका हुन(10.11%)
-
उनले सामाजिक सद्भाव खलवलाएकाले मन्त्रीबाट फिर्ता बोलाएर जेल हाल्नुपर्छ(50.56%)
-
खै, मलाई थाहा भएन(0%)
सामाजिक अभियन्ताहरूले किन मन्त्री सुदन किराँतीलाई “सके आफूलाई जेल हाल्न” चुनौती दिदैँ उनको राजिनामा मागेका होलान ?
-
अरु धर्मावलम्वीहरूको मानमर्दन गरेकाले(25.84%)
-
उनले सामाजिक सद्भाव खलवलाएकाले(65.17%)
-
उनका विरोधी भएकाले(8.99%)
-
खै, मलाई थाहा भएन(0%)
मन्त्री किराँतीले प्रचण्डको किन जीजस क्राइस्टसँग तुलना गरेका होलान ?
-
जीजस क्राइस्टलाई झैँ तत्कालिन सरकारले प्रचण्डलाई मार्न खोजेकाले(7.87%)
-
जीजस क्राइस्ट र प्रचण्ड दुवै सामाजिक विद्रोह गर्ने महान नेता भएकाले(14.61%)
-
मन्त्री पद जोगाउँन(69.66%)
-
खै, मलाई थाहा भएन(7.87%)
मन्त्री किराँतीले आफ्नो अभिव्यक्तिबारे फेसबुकमा के भनेका थिए ?
-
आफू सबै धर्मावलम्बीको अभिभावक(20.22%)
-
आफू क्रिश्चियन धर्मावलम्बीको अभिभावक(33.71%)
-
विश्वको धेरै जनसंख्याले मानेको धर्म क्रिश्चियन भएकाले सबैले मान्नुपर्ने(35.96%)
-
खै, मलाई थाहा भएन(10.11%)
विभिन्न राजनीतिक दलहरूले मन्त्री किराँतीको अभिव्यक्तिबारे किन चर्को आलोचना गरेका होलान ?
-
देशमा धार्मिक द्वन्द्व निम्त्याउँन खोजेकाले(60.67%)
-
उनलाई मन्त्री पदबाट बर्खास्तका लागि दवाव दिन(14.61%)
-
जनतासामू मन्त्री किराँतीको असली रुपको पर्दाफास गर्न(21.35%)
-
खै, मलाई थाहा भएन(3.37%)