हाम्रो स्मार्ट सार्वजनिक शौचालय प्रयोग गर्नुभएकोमा धन्यवाद। तपाईको प्रतिक्रियाले हामीलाई अझ गुणस्तरीय सेवाहरू प्रदान गर्न तपाईंको आवश्यकताहरूलाई पूरा गर्न मद्दत गदर्छ कृपया मिनेट समय दिई निम्न प्रश्नहरू पुरागर्नुहोस्

author
तपाईले यो स्मार्ट सार्वजनिक शौचालय प्रयोग गरेको आफ्नो अनुभवलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
स्मार्ट शौचालय कत्तिको प्रयोगकर्ता-मैत्री छ ?
शौचालयको सरसफाईमा कति अंक दिनु हुन्छ? (1 अनुत्कृष्ट भएदेखि 10 उत्कृष्ट)
सार्वजनिक शौचालयमा अत्यावश्यक सुविधाको उपलब्धता कस्तो छ ?
अपाङ्गता भएका व्यक्तिका लागि स्मार्ट शौचालय कत्तिको सहज छ ?
सार्वजनिक शौचालय पत्ता लगाउन कत्तिको सहज भयो?
के तपाईं यो स्मार्ट शौचालय अरूलाई सिफारिस गर्नुहुन्छ?
थप सुधारका लागि केहि सुझावहरू छन् कि?
थप स्मार्ट सार्वजनिक शौचालयको आवश्यकता कता छ?
author