कतिको लोकप्रिय/अलोकप्रिय छन्? चित्र बहादुर के सि
Approved Disapproved

परिचय

चित्रबहादुर केसी एक नेपाली राजनीतिज्ञ तथा पूर्व उपप्रधानमन्त्री तथा नेपालको गरिबी निवारण मन्त्री हुन्। उनी राष्ट्रिय जनमोर्चाका अध्यक्ष र राजमसँग आबद्ध अखिल नेपाल किसान संघका महासचिव हुन्। चित्रबहादुर के.सी. नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) का सदस्य थिए । सन् १९८३ मा मोहनविक्रम सिंहको पक्षमा बसेर उनी नेपाल कम्युनिष्ट पार्टी (मसाल) मा प्रवेश गरे । उनले सन् १९९४ को निर्वाचनमा बागलुङ–२ बाट उम्मेदवारी दिएका थिए । १ हजार ५ सय ८९ मत ल्याएर दोस्रो स्थानमा रहे ।