भुगोलपार्क अभिमत सर्वेक्षण: ओलीको ऐतिहासीक कदम, अन्यौलमा देश, कस्तो आउला सर्वोच्चको आदेश ?

author
१. प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई तपाई के भन्नुहुन्छ ?
२. प्रधानमन्त्रीले यस्तो कदम किन चालेका होलान् ?
३. प्रधानमन्त्रीको संसद विघटनको प्रस्तावमा राष्ट्रपतिले तत्काल लालमोहर लगाउनुभयो,तपाईंलाई कस्तो लाग्यो ?
४. संसद विघटन गरेर संवैधानिक निकायमा भटाभट नियुत्ती गर्नु ठिक हो ?
५. अहिलेको विषम परिस्थीतीमा सरकारको प्राथमिकता के हुनुपर्थ्यो ?
६. संसद विघटनको यो मुद्धामा सर्वोच्च अदालतले अब के निर्णय गर्ला ?
author