भुगोलपार्क अभिमत सर्वेक्षण: नेकपा विवादमा चिनको सक्रियता,आन्तरिक हस्तक्षेप कि सद्भाव मात्र ?

author
१. नेकपामा विवाद बढेपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको सक्रियतालाई के भन्नुहुन्छ ?
२. नेकपालाई फुट्नबाट जोगाउन विदेशी नेता आउनुले नेपालमा विदेशी हस्तक्षेप बढ्छ ?
३. पछिल्लो समय नेपालमा बढ्दै गईरहेको चिनियाँ प्रभाव रोक्न भारत र अमेरिका पनि सक्रिय हुन्छन् भन्ने विज्ञको भनाई ठिक हो ?
४. चिनियाँ राष्ट्रपतिले नेकपा फुट्नमा किन यति धेरै चासो लिएका होलान् ?
५. तपाइको विचारमा चिनले नेकपालाई फुट्नबाट जोगाउन सक्ला ?
author