भुगोलपार्क अभिमत सर्वेक्षण: देशभर मनाईदै माघे संक्रान्ति पर्व, आजैबाट उत्तरायण आरम्भ।

author
१. माघे संक्रान्तिमा घिउ, चाकु र तिलको लड्डु, तरुल आदि खाने परम्परालाई तपाई के भन्नुहुन्छ ?
२. एउटै पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा आ-आफ्नै ढङ्गले मनाउने प्रचलन तपाईलाई कस्तो लाग्छ ?
३. यस दिनमा तिलको होम र दान गर्नाले,खानाले वा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास छ । यसमा तपाई के भन्नुहुन्छ ?
४. उपत्यकामा यस दिन तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले खाएमा सन्तान प्राप्त हुने जनविश्वासको बारेमा तपाईको विचार के छ ?
५. यस दिन इलाम सदरमुकामबाट तीन किलोमिटर पुर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा चिन र भारतका व्यापारीसमेत पसल थाप्न आईपुग्छन? यसलाई तपाई के भन्नुहुन्छ ?
author