प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णय।

Feb 24, 2021 १२ फाल्गुन, २०७७

पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अस्थिर बनेको नेपालको राजनीति सर्वोच्च अदालतले बदर गर्ने निर्णय सँगै सहि दिशामा अगाडि बढेको छ।