प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णय।

author
१. प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसला तपाइलाई कस्तो लाग्यो?
२. तपाईको विचारमा प्रधानमन्त्री केपी शर्मा ओलिको अबको कदम के हुन सक्ला?
३. तपाईको विचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ला की नपर्ला?
४. अब नँया प्रधानमन्त्री कसलाई चयन गर्दा ठिक हुन्छ ?
५. केपी ओलीको विकल्पमा अबको प्रधानमन्त्रीका लागि यँहाको रोजाईमा को ?
author