प्रधानमन्त्री केपी ओलीलाई सुरक्षा चुनौती ?
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा भएको कार्यकर्ता भेलामा आफूले गरेको विकास निर्माण सम्बन्धमा पपुलर कार्यक्रमले गर्दा विरोधिबाट आफू मारिन सक्ने कुरा व्यक्त गरेपछि नेपाली राजनीतिक माहोल तातेको छ ।