शान्तिपूर्ण राजनीतिमा फर्कियो विप्लव नेकपा ?

author
१. भूमिगत रुपमा हिंसात्मक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्बको नेकपाको शान्तिपूर्ण राजनीति यात्रालाई तपाई के भन्नुहुन्छ ?
२. प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा एकिकृत हुने सम्भावना बढेको हो ?
३. पृथकतावादी राजनीतिमा लागेका सिके राहुत र भूमिगत हिंसात्मक राजनितिक गतिविधि गदै आएका नेत्रविक्रम चन्दलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने प्रधानमन्त्रीको कामलाई तपाई के भन्नुहुन्छ ?
४. एकअर्कालाई सिध्याउने बाटोमा रहेका शक्तिविचको ओली नेकपा र विप्लव नेकपा मिलनलाई तपाई के भन्नुहुन्छ ?
५. नेत्रविक्रम चन्द विप्लवको शाान्तिपूर्ण राजनीति अवतरणलाई तपाई के भन्नुहुन्छ ?
author