भारतमा कोभिड 19 को संक्रमण बढ्दो, नेपालमा उच्च सतर्कता अपनाउन विज्ञको सुझाव ?

author
१.भारतमा हाल पुन दैनिक रुपमा बढिरहेको कोभिड 19 को महामारीले नेपालमा कस्तो प्रभाव पार्ला ?
२.कोभिड 19 को महामारी पछिल्लो समय मानिसहरुको त्यति महत्वको विषयमा नपर्नुलाई तपाई के भन्नुहुन्छ ?
३.विश्व स्वास्थ्य संगठनको साप्ताहिक इपिडिमियोलजिकल अध्यावधिक विवरण अनुसार कोभिडको संक्रमण विश्वव्यापी रुपमा बढिरहेको र भारतमा झनै भयाावह रहेको अवस्थामा नेपालमा यसको संक्रमणदर अरु फैलन नदिन सरकारले कस्तो नीति अख्तियारी गर्नुपर्ला ?
४.भारतका विभिन्न राज्यमा कोभिड 19 महामारीका कारण अहिले लकडाउन भएसंगै नेपालमा पनि पुन लकडाउनको अवस्था सृजना हुन सक्ला ?
५.पछिल्लो समय खोप खरिद प्रक्रियामा भइरहेको ढिलाइलाई तपाई कुन रुपमा हेर्नुहुन्छ ?
author