नेकपा सम्बन्धि विवादमा सर्वोच्च पुनरावलोकन नगर्ने ?

author
१. सर्वोच्च अदालतको एमाले र माओवादी केन्द्र व्यँताउने फैसला पुनरावलोकन नगर्ने निर्णय यहाँलाई कस्तो लग्यो ?
२. सर्वोच्च अदालतको उक्त पुनरावलोकन सम्बन्धि फैसला माथि माओवादी केन्द्रले तिब्र आसन्तुष्टि व्यक्त गर्नुलाई तपाई के भन्नुहुन्छ ?
३. तपाईको विचारमा सर्बोच्च आदलतको पुनरावलोकन नगर्ने सम्बन्धि फैसलाबाट कसलाई बेफाइदा होला ?
४. एमाले भित्र गुटबन्दी मौलाइरहेको अवस्थामा के अब एमालेको नेपाल खनाल पक्ष र माओवादी केन्द्रवीच एकता सम्भव होला ?
५. तपाईको विचारमा अदालतको उक्त फैसला केपी ओली सरकार नेतृत्वलाई कस्तो प्रभाव पार्ला ?
author