कांग्रेसले दिन्छ अर्को निकास ?

author
१. प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको निर्णय तपाईलाई कस्तो लग्यो ?
२. आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गर्ने नेपाली कांग्रेसको पहल तपाईलाई कस्तो लग्यो ?
३. पाँच बर्षको लगि सरकार बाहिर बस भनेर जनताले दिएको जनमत विपरीत आफ्नै नेतृत्वमा बैकल्पिक सरकार गठन गर्न खोज्ने कांग्रेसको खैया लाई तपाई के भन्नुहुन्छ ?
४. तपाईको विचारमा अब कस्काे नेतृत्वमा सरकार गठन हुनुपर्छ जस्तो लाग्छ ?
५. वैकल्पिक सरकार बन्दा प्रधानमन्त्री को बन्दा राम्रो होला ?
author