राजनीतिक विरासत

नेकपा माओवादीसमेतको साझा उम्मेद्वार सुहाङ नेम्बाङ २७७७२ मत ल्याई विजयी हुनुलाई के भन्नुहुन्छ ?
विगतको निर्वाचनमा कांग्रेसका उम्मेद्वार डम्बर खड्काले ११४ को झिनो मतले पराजित भएकामा किन यसपटक ५८३० मतले पराजित भएका होलान ?
जातीय पहिचानवादीका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले किन चुनाव नजितेका होलान ?
विगतको निर्वाचनमा रास्वपाप्रति जनलहर बढेकामा यसपटक उम्मेद्वारको जमानत नै जफत हुने गरी पराजित हुनुलाई के भन्नुहुन्छ ?
राजनीतिक विरासतकै आधारमा एमालेबाट सुहाङ नेम्बाङले चुनाव जित्नुलाई के भन्नुहुन्छ ?

Other Polls