तपाईंको विचारमा, जेठ १५ गते आयोजना हुने प्रदर्शनहरूमा कुन पक्षले बढी जनसमर्थन पाउनेछ?
-
राजतन्त्र समर्थक समूह(83.21%)
-
गणतन्त्र समर्थक समूह(11.8%)
-
कुनै पनि होइन(4.81%)
-
बराबरी(0.18%)
जेष्ठ १५ (May 29) मा एकै दिन दुई पक्षको प्रदर्शनले सार्वजनिक सुरक्षामा कस्तो असर पार्न सक्छ?
-
ठूलो जोखिम छ(54.36%)
-
सामान्य असर पर्न सक्छ(29.95%)
-
कुनै असर पर्दैन(15.7%)
राजनीतिक दलहरूले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न पर्याप्त प्रयास गरेका छन्?
-
जनताको माग र समस्याहरू सुनेर सम्बोधन गर्ने प्रयास गरेका छन्(9.07%)
-
जनताको चासोलाई बेवास्ता गर्दै केवल सत्ता केन्द्रित राजनीति गरेका छन्(88.11%)
-
मलाई केहि बन्नु छैन(2.81%)
तपाईंको विचारमा, सरकार र सुरक्षा निकायहरूले प्रदर्शनहरू शान्तिपूर्ण बनाउन सक्षम छन्?
-
हो, सक्षम छन्(12.43%)
-
होइन, सक्षम छैनन्(59.71%)
-
निश्चित छैन(27.86%)
वर्तमान राजनीतिक प्रणालीमा सुधार आवश्यक छ?
-
छ, प्रणालीमा पारदर्शिता, जवाफदेहीता र स्थायीत्वको अभाव भएकाले सुधार आवश्यक छ(89.93%)
-
छैन, वर्तमान प्रणाली पर्याप्त छ(4.17%)
-
यसबारे केहि धारणा छैन(5.9%)