मुग्लिन–नारायणगढ सडक अवस्था

मुग्लिन–नारायणगढ सडकखण्ड झण्डै ३८ घण्टा पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको पहिरोले सडक खुलाउन ढिलाइ भइरहेको छ । आज दिउँसोसम्म सडक खोल्ने तयारी भइरहेको छ।

author
आज मुग्लिन–नारायणगढ सडक खुल्ने सम्भावना कस्तो देख्नुहुन्छ?
author