नेप्सेमा २ बैंकको बोनस सेयर सूचिकृत

Bhugolpark

२१ फाल्गुन, २०७९,१७:४०

फागुन २१ काठमाडौं।भूगोल पार्कले देशविदेशको समयसामयिक राजनीतिक आर्थिक सामाजिक मनोरञ्जन आदि विविध विधामा समाचार लेखिरहेको छ।आज हामी नेपालका “क” वर्गका उत्कृष्ट दुई बैंकहरूको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) सूचिकृत भएको समाचार लिएर आएका छौ।

(नेप्से) का अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ४.७५ प्रतिशत बोनस बापतको ४५ लाख ३८ हजार एक सय ६ दशमलव ८७ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, प्रभु बैंक लिमिटेडको ६.५० प्रतिशत बोनस बापतको ८२ लाख ६० हजार ६ सय ५७ दशमलव ७१ कित्ता सेयर सूचिकृत भएको हो ।



221 Views

Comments