आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

Bhugolpark

११ बैशाख, २०८०,१५:१७

वैशाख ११,काठमाडौं।आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ। आज पुल्चोकबाट रथ अपरान्ह ४ बजेबाट तान्न सुरु गरिनेछ। रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ। रथलाई जात्रा अवधिभर ललितपुरको टोल-टोल घुमाउने प्रचलन रहेको छ।

सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन्। यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ।


522 Views

Comments