नेपाली काँग्रेस संसदीय दलको कार्यालयद्वारा प्रेस विज्ञप्ति जारी

४ जेष्ठ, २०८१,११:४०

४ जेठ,काठमाडौँ । आज बिहान बसेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्नुभएको सहकारी अपचलनका विषयलाई लिएर बसेको बैंठकले नेपाली काँग्रेस संघीय संसद संसदीय दलको कार्यालयद्वारा प्रेस विज्ञप्ति जारी गरेको छ । जनताको रगत पसिनाबाट कमाएको सम्पतिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अपचलन गरेको भन्ने सम्बन्धमा एथेष्ट प्रमाण हुँदा पनि सरकारले रविलाई छानविनको दायरामा नल्याएकाले आफूहरूले बाध्य भई संसदको बैठक अवरुद्ध पारेको बताएको छ । नेपाली काँग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाको अध्यक्षतामा संघीय संसद भवन ल्होत्से हल नयाँ बानेश्वरमा बसी देहाय बमोजिमका प्रस्तावहरू माथि छलफल भई निर्णय भएको जनाएको छन् :


280 Views

Comments