भुगोलपार्क अभिमत सर्वेक्षण: म्यानमारमा सेनाद्धारा सत्ता कब्जा, एक वर्ष संकटकाल घोषणा बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ।

Bhugolpark

७ बैशाख, २०८१,०१:३५

म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्षे संकटकाल घोषणा गरेको छ । सेनाले नेतृ आङ साङ सुची,राष्ट्रपति लगायतलाई गिरफ्तारगरेको छ। यस प्रकारको 'कु' ले अहिले त्यहाँको राजनीतिमा अन्योल छाएको छ भने जनतामा भय व्याप्त छ । अहिले म्यानमारकोघटनाले समग्र विश्वको ध्यान खिचिरहेको छ ।


Comments