राजनीति १. भारतीय टि.भि जि न्यूजका प्रधान सम्पादक सुधिर चौधरीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अन्तरवार्ता कस्तो लाग्यो ?
राजनीति ५. विदेशी मिडियामा नेपाल र नेपालीका बारेमा आउने अनर्गल प्रचार रोक्न सरकारले कस्तो नीति अख्तियार गर्नुपर्छ ?
राजनीति १. संसद विघटनको मुद्दाबारे बहस चलिरहेको अवस्थामा तपाइको विचारमा संसद पुनर्स्थापमा हुनु ठिक हो ?
राजनीति ५. संसद पूनर्स्थापनाको पक्षमा अहिले देशभर भइरहेको राजनितिक विरोध, नारा,जुलुसको विषयमा तपाईको धारणा के छ ?
राजनीति १. नेकपा फुटेर अलग-अलग बसेको बैठकलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय तपाईलाई कस्तो लाग्यो?
अन्तर्राष्ट्रिय १. म्यानमारमा सेनाले सत्ता कब्जा गरि एक वर्षे संकटकाल लगाएको घोषणाप्रति तपाईको धारणा के छ?
अन्तर्राष्ट्रिय ५. म्यानमारको उक्त घटनाले प्रतिनिधिसभा विघटन भएको र अन्यौलपुर्ण राजनितिक अवस्था भएको नेपालमा कस्तो प्रभाव पार्ला?