Bhugolpark
२३ फाल्गुन, २०७७,०१:५३
केपी ओली सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच बिहीवार तीन बुँदे सहमति भए सँगै नेत्रविक्रम चन्द 'विप्लव' औपचारिक रूपमा सार्वजनिक भएका छन्। समारोहलाई सम्बोधन गर्दै चन्दले शुक्रवारलाई नेपाली राजनीतिको "एउटा नयाँ दिन" भनेका छन्।
538 Views
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to grow.
Comments