राजनीति १. प्रधानमन्त्री केपी शर्मा ओलीले आफू माथि हमला हुनसक्छ भनेर दिएको अभिव्यक्तिलाई तपाई के भन्नुहुन्छ ?
राजनीति ५. प्रधानमन्त्री असुरक्षित भए आफ्नो दल नेकपा सुरक्षा दिन तयार छ भन्ने नेता माधव नेपालको भनाई तपाईलाई कस्तो लाग्यो ?
राजनीति १. भूमिगत रुपमा हिंसात्मक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्बको नेकपाको शान्तिपूर्ण राजनीति यात्रालाई तपाई के भन्नुहुन्छ ?
राजनीति १. प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको निर्णय तपाईलाई कस्तो लग्यो ?