आन्तरिक राजस्व विभागको पछिल्लो तथ्यांक

Bhugolpark

३० बैशाख, २०८१,१७:०६

आन्तरिक राजस्व विभागको पछिल्लो तथ्यांकअनुसार ठूला करदाताहरूले रु १ खर्ब ३३ अर्ब ७१ करोड भन्दा बढी राज्यलाई कर तिर्न बाँकी रहेको छ ।


359 Views

Comments