सामाजिक १. चालिस वर्ष मुनिका महिला विदेश भ्रमणमा जाँदा परिवारको सहमति वा वडाको सिफारिस चाहिने सरकारको प्रस्ताव प्रति तपाईको धारणा के छ?
सामाजिक ५. भिजिटिङ भिसाको नाममा प्रायः महिलाहरुले विदेशमा विविध प्रकारको शोषण समेत खेप्नु परेको सन्दर्भमा वैदेशिक रोजगारीको समस्यालाई हल गर्न सरकारले कस्तो नीति अख्तियारी गर्नुपर्ला?